हामि एकदम नयाँ इन्टरनेट खोल्दै छौ।

हाम्रा पछिल्ला कामहरू अन्वेषण गर्नुहोस् — जुन खुल्ला वेब प्रविधिद्वारा बनाइएको छ र जसले इन्टरनेटलाई सधैँ स्वस्थ र पहुँचयोग्य बनाउन मद्दत गर्छ।

Virtual Reality लाई सबैको लागि यथार्थ बनाउदै

A-Frame लाई प्रयोग गरेर डेभलपर, डिजाइनर र कलाकारहरुले सजिलै सँग पहुँचयोग्य VR अनुभवहरु सिर्जना गर्न सक्नुहुन्छ

A-Frame बारे बुझ्नुहोस्

खेल परिवर्तनको लागि वेब को प्रयोग गरिदै

शक्तिशाली वेब प्रविधिहरू मार्फत , Mozilla द्वारा मार्गदिर्शित, विकासकर्ताहरूले खेलहरू लाई नयाँ स्तरमा धकेली रहेका छन्।

केहि परिक्षणहरू खेल्नुहोस्

Internet of Things मा विश्वास थप्दै

Open innovation का मार्फत, हामीले स्मार्ट यन्त्रहरूको सञ्झ्यालमा विश्वाश र पारदर्शिता ल्याउँदै छौँ

अझ जान्नुहोस्

तपाईँलाई बुझ्ने ब्राउजर निर्माण गर्दै

वेबको खोजको अर्को पुस्ता भनेको एक ब्राउजर हो जुन सजिलै बुझ्न सकिने, काम लाग्ने र तपाईँसंग मेल खाने हुन्छ।

अझ जान्नुहोस्

भरपर्दो प्रोग्रामिङ् ल्याङ्ग्वेज निर्माण गर्दै

Mozilla द्वारा समर्थन गरिएको, Rust ले ब्राउजरहरू, सिस्टमहरू र अरू लाई एकदम छिटो र अझ सुरक्षित तरिकाले चल्न सहयोग गर्छ।

अझ जान्नुहोस्

ब्लगहरू

Mozilla प्रविधिको नयाँ ब्लगहरु पद्नुहोस।